सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । गत फागुन २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा … Continue reading सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै